लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय

काठमाण्डौं, २४ वैशाख । सरकारले लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म लब्याउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । विश्वब्यापी  रुपमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले पनि चैत ११ गतेदेखि मुलुक लकडाउन गर्दै आएको छ । अन्तराष्ट्रिय सिमानाकाहरु बन्द छन् भने … Continue reading लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय